पक्राउ परेका १२ नेपाली युवती यसरी पुगेका थिए केन्या

काठमाडौं– केन्या प्रहरीले शनिबार १२ नेपाली युवतीलाई पक्राउ गरेको छ । उनीहरूलाई बार डान्सरका रूपमा मानव तस्करले केन्या पुर्‍याएका थिए । उनीहरूलाई केन्याको मोम्बासा नियालीस्थित न्यु रंगिला बारबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार अन्तर्राष्ट्रिय यौन मानव तस्करविरुद्ध अभियान चलाउने क्रममा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले बार सञ्चालकलाई पक्राउ गरेको छ । उनको साथबाट क्यानेडियन राहदानी बरामद भएको छ । … Continue reading पक्राउ परेका १२ नेपाली युवती यसरी पुगेका थिए केन्या